Duration 3:2

फूल टिप्न र माला गाँस्न भ्याईनभ्याई

1 447 watched
0
21
Published 5 Nov 2021

अनुदान र निःशुल्क प्राविधिक सेवा पाएपछि रुपन्देहीको सैनामैना नगरपालिकामा अहिले टोलैपिच्छे व्यावसायिक फूल खेती गरिएको छ । किसानले पूजाआजा, विवाहलगायतका शुभकार्यमा फूल बेच्ने गरेका छन् । तर, फूल बेच्ने मुख्य समय भने तिहार नै हो । फूलै-फूलको चाड तिहार सुरु भएसँगै किसानलाई फूल टिप्न, माला गाँस्न र बेच्न भ्याईनभ्याई छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 1