मन छुने,मार्मिक तीज गीत चेलिको ब्यथा ||New marmik teej song 2077,नेपाली नारीहरुको चाड तीज आउदै गर्दा हरेक नारीहरुको आस हुन्छ कि मलाई लिन माईती घर बाट भाइ आओस् र मलाई माईत लगोस भन्ने!तर यो गीतमा भने पोइलिको कामको दुखले माईती घर आउन नसकेको दुख ब्याक्त गर्छिन यी नारी!
चेलिको बेथा......
स्वर:- सर्मिला गुरुङ/पुरुषोतम गैरे
लय:-पुरुषोतम गैरे
शब्द:- राजु महत्तो
निर्देशन /छायांकन /सम्पादन:-बिस्नु भट्टराई
अभिनय:-राजु/मिरा/पुस्पा/हरी/मन्जु/जनक/निरा/किरण।
कृपया गीतलाई हेरेर साथ दिदिनुहोला!अनि लाईक ,कमेन्ट ,सेअर,र यो च्यानल लाई सब्स्क्राईब गरि घण्टी थिच्दिनुहोला!धन्यवाद !