#Original_Karaoke_Track
_________________________
➤ Song : Dashain Tihar
➤ Singer : Sugam Pokhrel
वर्षामा दिनमा लै लै
हर्षाका दिन यि लै लै
वर्षामा दिनमा लै लै
हर्षाका दिन यि लै लै
दशैँ-तिहार चाड र बाड
खुसीले सारा भरो नि संसार
आ आ आ हा हा हा
खुसीले सारा भरो नि संसार
ओ.. हो.. ओ.. आ.. आ..
Music
……………………
अर्काको देशमा लै लै
सम्झना आको नि मैलाई
सयपत्री फूलको आँगन
रातो अछेता जमरा लगाई
यता मेरो आँशुको धारा
उता होलान रातै ति निधार
आ आ आ हा हा हा
उता होलान रातै ति निधार
Music
----------
सुपारी माला यो दाईलाई
बाटोभरि आँखा ति फैलाई
बस्दै होलि मेरी बहिनी
दाजु आउने दिनहरु गन्दै
यसपालि पक्कै आउछु म बहिनी
सजाउन लाई आफ्नै त्यो संसार
आ आ आ हा हा हा
सजाउन लाई आफ्नै त्यो संसार
आ आ आ हा हा हा
खुसीले सारा भरो नि संसार
आ आ आ हा हा हा
उता होलान रातै ति निधार
Category
Show more
Comments - 1
Related videos for Dashain tihar | | Sugam Pokhrel With Lyrice | | Original Music Track Karaoke: