Duration 1:23

मन्त्र सुन्न भनेर कान बनिए Mantra sunna bhanera. Gunaratnamala. गुणरत्नमाला by suraj parajuli

633 watched
0
28
Published 12 Feb 2019

एक सन्त द्वारा रचित कविता । अत्यन्त महत्वपूर्ण । मन्त्र सुन्न भनेर कान बनिए के गर्नु ति कुण्डल ? दानै गर्न भनेर हात बनिए , बाला भिरी के फल ? जिब्रो पढ्न र मंत्र जप्न बनियो, न स्वाद का खातिर ? यो चोला उपकार गर्न बनियो ,श्रृङ्गारमा के छ र ? ।।गुणरत्न माला #Gunaratnamala #गुणरत्नमाला वाचन :- सुरज पराजुली. plz visit our chanel /channel/UCIRVfY9vWEpkTpWpEN_rcKA अन्त्यमा साथीहरू हजुरहरूलाई हाम्रो सामाग्री(भिडियो)हरू मन परेमा लाईक(like 👍 )गर्नुहोस् मन नपरेमा हामीलाई भन्नुहोस् (comment✍️) । हाम्रो च्यानल ‘खोज ?’ ‘Search ?’ लाई सस्क्राइब गर्न नभुल्नुहोस् ।महत्व पूर्ण भिडियो र जानकारी पाउन बाट नछुट्नुहोस् र अरुले पनि थाहा पाउन भन्न सेयर अवस्य गर्नुहोस् । 🇳🇵

Category

Show more

Comments - 9