सु .प .कला प्रतिष्ठान धनगढी कैलाली को आधिकारिक च्यानल सुपक थारु सलिमा पहुरा हो , हामी ले प्रदेश नम्बर ०७ का सबै राना थारु डोटेली भाषा का फिल्महरु ,भिडीयोहरु को प्रोमोसन गर्ने भिडीयो छायांकन रिपोर्ट, भिडीयो रिपोर्ट र नब कलाकारहरु ,प्राबिधिकहरु ,पुराना सबै को सकारात्मक अन्तरबार्ता हरु समेत प्रस्तुत गर्दछौ ,हामीहरु ले बिसेष गरेर थारु गित संगीत ,भिडीयोहरु ,नब कलाकारहरु को हौसला प्रदान गर्ने र पुराना कलाकार र प्राबिधिकहरु लाई सम्मान पनि गर्दछौ //
Singer- Durga Chaudhary/Gopal Chaudhary
Model- Ritu Nanu/DJ Sagaram Chaudhary/Chaklati Rupesh/Priyanka/Akrti
Dop- Satish Sinha
Director- Sudha Ram Dahit
Dance Director- Adarsaha Mahato
Rapper
MK SDY
PUJARI
Lover Boy RJ
Special Thanks To Binaya Chy/Sanjaya Chaudhary
संचालक /प्रबन्धक निर्देसक - गोविन्द सुनुवार -मुखिया -
थारु कार्यकम्र संचालक - मुन थारु
थारु कार्यकम्र संचालक - राजु चौधरी -राज
थारु फिल्म सल्लाहकार - संगत थारु
आर्थिक सल्लाहकार -अबेश कुमार चन्द
छायांकन /प्राबिधिक सहयोगी - दया शंकर चौधरी
प्रमुख कार्यालय - थारु सलिमा पहुरा धनगढी ०८
सम्पर्क नम्बर - ०९१ -५२०९२७/९८४८४२५१३०