Duration 9:40

रसुवा पार्वतीकुण्ड मेला २०७६, भाग - २ / Rasuwa/Parbatikunda Mela2078, Part 2

6 694 watched
0
62
Published 10 Sep 2021

रसुवा पार्वतीकुण्ड मेला २०७६, भाग - २ / Rasuwa/Parbatikunda Mela2078 Part 2 हिन्दु धर्मको शास्त्र अनुसार समुन्द्र मन्थन गर्दा निस्केको बिषले सारा विश्वनै नास हुने अवस्था आउदा भगवान शिवले त्यो विषलाई पिएर सारा जगत बचाउन खोज्दा, सो विषले भगवान शिवको भित्रै देखि जलन हुन थालेकोले सो जलनलाई कम गराउन हिमालय क्षेत्र उक्लिने क्रममा पार्वती हिड्न नसके पछि पार्वतीलाई हालको पार्वती कुण्डमै छाडेर शिव भगवान मात्र गएको, र शिवले पार्वतीलाई छाडेर टाढा जान नसकि गोसाईकुण्ड पुगे पछि आफ्नै हातको त्रिशुलले पहाडमा प्रहार गरि पानी निकाली सो पानी पिई आफु त्यही बसेको किवदन्ति रहेको छ । सो लोक श्रुतीको कारण बर्षनी हजारौ भक्तजनहरु जनै पूर्णेमा गोसाईकुण्ड जाने गर्छन् भने माता पार्वती यस पार्वतीकुण्डमा रहनु भएको विश्वाशले जनैपूर्णेमा यत्रो कोरोनाका प्रकोपका बीच यस सालको जनैपूर्णेमेला आएका विशाल जनसमूहको उपस्थिति र उनीहरुका आफ्ना परम्परागतरुपमा गाउनेमा र स्याब्रुनाच्ने जमातले प्रष्ट पारको छ । हिन्दु र बौद्धू दुबै धर्मावलम्बिहरुको श्रद्धाले ओत प्रोत भएको पार्वतीकुुण्ड रसुवाको गत्लाङ्गमा पर्दछ । गत्लाङ्ग आफैमा पनि तामाङ्ग जातीको ऐतिहासिक र पुरात्वातिक गाउँ कालो गाउँले परिचित छ सोही मेलामा स्थानीयहरु ले नाचेको नाँच

Category

Show more

Comments - 11